हैजासम्बन्धी गुनासो सुन्न महानगरको हटलाइन नं ११८०
nepalkhabar.com · Mon Jun 27 16:16:17 GMT 2022
काठमाडौं महानगरपालिकाले हैजासम्बन्धी गुनासो सुन्न र समस्या समाधान गर्न २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालन गरेको छ।
महानगरले राष्ट्रिय सभा गृहको कल सेन्टर ११८० नम्बरबाट ११८० नम्बर सञ्चालनमा ल्याइ सेवा थालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)