लिभरपुलको विजय र्यालीमा कार कुदाउँदा ४७ जना घाइते
thahakhabar.com

काठमाडौं : बेलायतको लिभरपूल सहरमा एक व्यक्तिले फुटबल समर्थकहरुमाथि गाडी कुदाएका छन्।
इङ्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन लिभरपुल क्लबको विजयी ¥यालीमा सहभागीहरुमाथि एक व्यक्तिले गाडी कुदाउँदा ४७ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)