के हो स्पोर्टस् इन्जुरी? कस्तो सावधानी अपनाउने?
thahakhabar.com
काठमाडौं : मैदानमा ज्यान दिएर खेल्ने खेलाडी कहिलेकाहीँ चोटपटक लागी घाइते भएर निस्केको हामीले देखेका छौँ। अर्थात् खेलसँगै जोडिएर आउँछ इन्जुरी अर्थात् चोटपटक।
खेलको क्रममा खेलाडीलाई हुने सम्भावित चोटपटक र उपचारका लागि स्वास्थ्यकर्मी समेत उपस्थित गराइएको हुन्छ। तर कहिलेकाँही खेलाडीलाई सामान्य नभई जटिल प्रकारका चोटपटक समेत लागेको हुन्छ, जसले गर्दा खेलाडी लामो समय मैदान बाहिर बस्न बाध्य हुन्छन्। कतिपयले खेलजीवनबाटै सन्यास लिनुपर्ने अवस्थासमेत आउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)