मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अबुधाबीमा मिसाइलको भग्नावशेष खस्दा ५ भारतीय घाइते

barnanmedia.com · Sat Mar 28 20:15:00 GMT 2026

इरान र इजरायल–अमेरिकाबीच जारी युद्धका कारण खाडी क्षेत्रमा तनाव चरम अवस्थामा पुगेको छ।

संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीस्थित खलिफा इकोनोमिक जोनमा इरानी ब्यालिस्टिक मिसाइलको भग्नावशेष खस्दा ५ जना भारतीय नागरिक घाइते भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)