बेलायतको दाबी– रूस १९४५ पछिकै सबैभन्दा ठूलो युद्धको योजनामा छ
baahrakhari.com · Sun Feb 20 17:08:00 GMT 2022
काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले प्राप्त प्रमाणकाअनुसार रूसले युरोपमा सन् १९४५ पछिकै सबैभन्दा ठूलो युद्धको योजना बनाउँदै गरेको देखिएको बताएका छन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले बीबीसँग भएको एक अन्तर्वार्ताको दौरानमा यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)