सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान
rajdhanidaily.com · Wed May 20 09:20:25 GMT 2026

काठमाडौं । विगत करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा पुर्याएको योगदानको कदरस्वरुप विश्व वन्यजन्तु कोष नेपालले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ ।
कोषको ३३औँ स्थापना दिवसका अवसरमा प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप मंगलबार सो सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)