सेलिब्रिटी सेफ सन्तोष साह पक्राउ
kalakarmi.com · Sat Jun 13 04:27:07 GMT 2026

काठमाडौं- चर्चित सेलिब्रिटी सेफ सन्तोष साह पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई महोत्तरीबाट गएराति पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार चेक अनादर (बाउन्स चेक) सम्बन्धी मुद्दामा साहलाई नियन्त्रणमा लिइएको हो। पक्राउपछि उनलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)