डा. प्रत्यूष कुमारको सुझाव: एआईमा आत्मनिर्भर क्षमता विकास गर्न नेपाल तयार हुनुपर्छ
kalakarmi.com · Sat Jun 13 04:42:42 GMT 2026

काठमाडौं- नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा काठमाडौंमा उदीयमान प्रविधिहरूमा भारत–नेपाल साझेदारी एआई सहकार्यका लागि द्विपक्षीय अवसरहरूको अन्वेषण विषयक सत्रको आयोजना गरेको छ ।
कार्यक्रमले दुई देशबीच कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को क्षेत्रमा सहकार्यका सम्भावनाहरूबारे छलफल गर्न व्यवसाय, सरकार, प्राज्ञिक र प्रविधि क्षेत्रका नेतृत्वकर्ताहरूलाई एकै ठाउँमा ल्याएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)