बागलुङको ढोरपानमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
clickmandu.com · Sat Jun 13 04:53:14 GMT 2026

बागलुङ । बागलुङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको ढोरपाटन नगरपालिका–५ प्याङखोलामा गए राति बोबाङदेखि सालझण्डी–ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग१त ६९८० नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)