बाँदर आतंकले अन्नबाली सखाप, विकल्प खाेज्दै किसान
shilapatra.com · Sat Jun 13 04:44:00 GMT 2026

बागलुङका किसानले बाँदर आतंकका कारण परम्परागत खेती गर्न छाडेका छन् । बसाइँसराइका कारण गाउँघर सुनसान हुँदै गएपछि बाँदर आतंक बढेको हो ।
खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, फापरलगायत फलफूल नष्ट गरिदिएपछि बाँदरले नष्ट नगर्ने खेती गर्न थालेका हुन् । किसानले खाद्यबालीको विकल्पमा अकबरे खुर्सानीको खेती गर्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)