लुम्बिनी कांग्रेस : सस्थापन इतरका पुनकाे अग्रता कायमै, शाहले मतान्तर घटाए
nepalsamaya.com · Sun Dec 05 17:02:21 GMT 2021
बुटवल- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतरका अमरसिंह पुनको अग्रता कायमै छ। आइतबार रातीसम्मको ७ सय ८२ मत गणना हुँदा पौडेल पक्षका सभापतिका उम्मेदवार पुन ८९ मतका साथ अग्रता कायमै राखेका छन्।
केही समयसम्म ७८ मतले अगाडि रहेका पुनले फेरी अग्रतालाई बढाएका हुन्। यद्यपि दिउँसो सय माथिको मतान्तर भएपनि अहिले एक सयको आसपासमा मतान्तर भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)