आफ्नो पतिले भन्दा किन कम कमाउँछन् संसारका महिलाहरु ?
onlinekhabar.com · Fri Oct 15 01:29:42 GMT 2021
काठमाडौं । के तपाइँले आफ्नो पतिले कमाउने जति नै पैसा कमाउनुहुन्छ ? संसारका ४५ देशका सरकारहरुले जुटाएको तथ्यांक अनुसार यो प्रश्नको जवाफमा अधिकांस महिलाहरुको जवाफ थियो, कमाउँदिन ।
यस अध्ययनमा ४५ वटा विभिन्न देशमा सार्वजनिक रुपमा उपलब्ध तथ्यांकहरुको पनि सहयोगमा सन् १९७३ देखि २०१६ को बीचमा महिलाहरुको आम्दानीको विश्लेषण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)