सामसङ ग्यालेक्सी ए र एम सिरिजका फोनमा आफैँ रिस्टार्ट हुने समस्या
techpana.com · Mon Sep 20 17:10:07 GMT 2021
काठमाडौं । सामसङका कयौं स्मार्टफोनमा समस्या आउन थालेको गुनासो सुनिन थालेको छ । सामसङ ग्यालेक्सी ए सिरिज र एम सिरिजका स्मार्टफोनमा अटो रिस्टार्ट अर्थात आफसेआफ रिस्टार्ट हुने समस्या देखिएको हो ।
यी दुवै सिरिज कम्पनीका निकै धेरै लोकप्रिय सिरिज हुन् । विश्वव्यापी रुपमा सामसङले यी सिरिजका दशौँ लाख स्मार्टफोन बिक्री गरिसकेको छ । सस्तो मूल्यमा आकर्षक फिचर समावेश हुने भएकाले अधिकांश प्रयोगकर्ताको रोजाइमा यी सिरिज पर्ने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)