महिला उद्यमशीलतासम्बन्धी दुई दिवसीय प्रदर्शनी गरिने
deshsanchar.com · Thu Mar 14 16:45:03 GMT 2024
मोरङ – महिला उद्यमीलाई हौसला र प्रवर्धन उत्थान गर्ने उद्देश्यसहित नेपाल उद्यम परिसंघ कोसी प्रदेशको महिला उद्यम समितिले महिला उद्यमशीलतासम्बन्धी दुई दिवसीय प्रदर्शनी गर्ने भएको छ।
विराटनगरस्थित परिसंघको कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा महिला उद्यम समिति संयोजक रचना राठीले प्रदर्शनी विराटनगरमा चैत २३ र २४ हुने जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)