रोजगारीका लागि इजरायल जान पाउने ‘भाग्यमानी’ छान्न सोमवार चिट्ठा खोलिँदै
lokaantar.com · Sat Oct 09 01:03:49 GMT 2021
इजरायलमा सुसारे (केयरगिभर) कामका लागि जान भाषा परीक्षा उत्तीर्ण गरेर प्रतीक्षामा रहेकाहरूको अन्तिम परिणाम आउँदो सोमवार सार्वजनिक गरिने भएको छ ।
वैदेशिक रोजगार विभागबाट लिइएको अन्तर्वार्ताबाट छनोट भई इजरायल सरकारका तर्फबाट छनोटको प्रतीक्षामा रहेकाहरूको प्रतीक्षाको समय सोमवार सकिने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)