ब्राजिलको खेल हेर्दा आड्रियानोले गुमाए आफ्नो श्रीमती
nepallive.com · Mon Dec 05 21:24:00 GMT 2022
साउ पाउलो– कतारमा जारी विश्वकप फुटबलमा आफ्नो देशको खेल हेर्न दुई दिन हराएका ब्राजिलका पूर्वस्टार आड्रियानोको यही घटनाका कारण पारपाचुके भएको छ।
आड्रियानोले २४ दिनअघि मिकाएला मेस्क्युटासँग विवाह गरेका थिए। आड्रियानो महिलाको मामिलामा पहिलेदेखि कमजोर रहेको स्थानीय पत्रपत्रिकाले बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)