यमन गृहयुद्धमा ११ हजारभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ
nayapatrikadaily.com · Tue Dec 13 16:29:00 GMT 2022
करिब आठ वर्षअघिदेखि चर्किएको यमनको गृहयुद्धमा ११ हजारभन्दा बढी बालबालिका मारिएको वा अपांग भएको राष्ट्रसंघले जनाएको छ ।
‘यो द्वन्द्वमा ज्यान गुमाउनेको संख्या अझै बढी हुन सक्छ,’ राष्ट्रसंघीय बाल कोष युनिसेफले भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)