उत्तरी गाजामा अनिकाल व्याप्त
ratopati.com · Sat Nov 09 21:00:00 UTC 2024

रोम । उत्तरी गाजा क्षेत्रमा बढ्दो शत्रुता र खाद्य सहायतामा लगभग रोक लगाइएका कारण अनिकाल छाएको छ ।
संयुक्त राष्ट्रसङ्घको सहयोगमा तयार पारिएको एक अध्ययन प्रतिवेदनले गाजा क्षेत्रमा युद्धका कारण अनिकाल व्याप्त रहेको तथ्य खुलासा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)