आईसीसी महिला वरियता : बलिङमा मनिषाको २ स्थान सुधार
onlinekhabar.com · Wed May 20 09:25:25 GMT 2026
६ जेठ, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी बाँयाहाते स्पीनर मनिषा उपाध्यायले आईसीसी वरियतामा २ स्थान सुधार गरेकी छन् ।
आईसीसीले बुधबार अध्यावधि गरेको वरियता अनुसार मनिषा २ स्थान सुधार गरेर ९७औं स्थानमा उक्लिएकी हुन् । उनको रेटिङ अंक ३३१ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)