यी ८ लक्षण देखिएमा क्यान्सर भएको हुन सक्छ
baahrakhari.com · Wed Dec 28 01:19:00 GMT 2022
काठमाडौं । विश्वभर हुने मृत्युका प्रमुख पाँच कारणमध्येको एक हो, क्यान्सर । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० मा मात्रै एक करोड मानिसको मृत्यु क्यान्सरका कारण भएको छ ।
नेपालमा बर्सेनि २० हजारको हाराहारीमा क्यान्सरका नयाँ बिरामी थपिने गरेको ग्लोबोक्यानको तथ्यांक छ । क्यान्सरको समयमा पहिचान र सही उपचार भए लगभग ५० प्रतिशतसम्म क्यान्सरका केसहरूबाट बच्न सकिने वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)