नेपाल–युएई एक दिवसीय सिरिज: तेस्रो तथा अन्तिम खेल, नेपालले बलिङ गर्दै
nepallive.com · Fri Nov 18 04:16:00 GMT 2022
काठमाडौं– युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले सुरुआतमा बलिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। नेपालको यस निर्णयसँगै युएईले सुरुआतमा ब्याटिङ गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)