पहिलो म्याचिङ लिष्टबाट छात्रवृत्तिका लागि तीन हजार ५१ जना विद्यार्थी भर्ना
nepalnews.com · Sat Jun 13 04:56:06 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिकाभित्रको छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ् लिष्टबाट तीन हजार ५१ जना विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना भएका छन्।
यसरी भर्ना हुने विद्यार्थीमध्ये एक हजार ९ सय १ जना विज्ञान विषयमा, व्यवस्थापनमा एक हजार १ सय ११ जना, कानुनमा ३४ जना मानविकीमा पाँच जना विद्यार्थी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)