इरानको कोम सहरमा आक्रमण, १८ जनाको मृत्यु
barnanmedia.com · Sat Mar 28 21:45:02 GMT 2026

इरानको सरकारी समाचार एजेन्सीका अनुसार इरानको कोम सहरमा गएराति भएको आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
कोमका गभर्नर मोर्तेजा हेयदारीले हिजो राति शहरको पारदिसन क्षेत्रमा आक्रमण भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)