मेलम्चीमा फसेका दुई वाणिज्य बैंकको १ अर्ब ६० करोड रुपैयाँ फिर्ता
rajdhanidaily.com · Tue Aug 23 23:10:45 GMT 2022
काठमाडौं । अदालतको आदेशले मेलम्ची खानेपानी आयोजनाको ठेकदार कम्पनीका कारण दुई वाणिज्य बैंकको फसेको १ अर्ब ६० करोड रुपैयाँभन्दा धेरै रकम फिर्ता भएको छ ।
चिनको हानन प्रदेशको उच्च अदालतले बैंक ग्यारेन्टी बापतको रकम फिर्ता गर्न आदेशसहितको फैसला गरेपछि सो रकम फिर्ता भएको हो । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वे १५ ब्युरोका लागि चाइना कन्स्ट्रक्सन बैंकका तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सोवापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत बैंक अफ काडमाण्डू र हिमालयन बैंकले फिर्ता पाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)