मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

८ वर्षपछि अर्जेन्टिना फाइनलमा, क्रोएसिया बाहिरियो

annapurnapost.com · Tue Dec 13 20:43:00 GMT 2022

दोहा: सेमिफाइनलमा क्रोएसियालाई ३-० गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिना आठ वर्षपछि फिफा विश्वकपको फाइनलमा पुगेको छ। आठ वर्षअघि ब्राजिलमा भएको विश्वकपको फाइनलमा पुगेर अर्जेन्टिना जर्मनीसँग पराजित हुँदा उपविजेता बनेको थियो।

लुसेल रंगशालामा मंगलबार राति भएको खेलको ३४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै कप्तान लियोनेल मेसीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। क्रोएसियन गोलकिपर डोमिनिक लिभाकोभिचले जुलियन अल्भारेजमाथि फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)