स्वदेश फर्कियो पब्जी विश्वकपको उपविजेता डीआरएस गेमिङ
techpana.com · Mon Jan 09 16:28:11 GMT 2023
काठमाडौं । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२२ मा उपविजेता बन्न सफल नेपाली टिम डीआरएस गेमिङ स्वदेश फर्किएको छ । आइतबार इन्डोनेसियाको जकार्तामा सम्पन्न पीएमजीसी फाइनल प्रतिस्पर्धामा डीआरएस गेमिङले दोस्रो बन्दै इतिहास रचेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)