मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित, कोलकाता अझै जितविहीन

onlinekhabar.com · Tue Apr 14 18:01:38 GMT 2026

१ वैशाख, काठमाडौं । चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ भने कोलकाता नाइट राइडर्सले चौथो हार बेहोर्दै खराब यात्रा जारी राखेको छ ।

मंगलबार चेन्नईमा भएको खेलमा चेन्नईले कोलकातालाई ३२ रनले पराजित गरेको हो । चेन्नईले दिएको १९३ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १६० रन बनायो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)