छुट्टाछुट्टै दुर्घटनामा परी पाँच जनाको मृत्यु
nepaltvonline.com · Sat Dec 23 23:25:50 GMT 2023
काठमाडौँ- देशका विभिन्न स्थानमा भएको दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । शनिबार छुट्टाछुट्टै दुर्घनामा परी उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-९ जगाति पुलमा जगातिबाट साँगातर्फ जाँदै गरेको बा१०च ८२८३ नम्बरको निजी गाडीले सोही दिशाबाट आउँदै गरेका पैदलयात्रीलाई ठक्कर दिँदा रोल्पा करेती गाउँपालिका-६ घर भई भक्तपुर बस्ने ३१ वर्षीय अर्जुन घर्तीमगरको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)