आईपीएलः चेन्नाईद्वारा नाइट राइडर्स ३२ रनले पराजित
ratopati.com · Tue Apr 14 18:09:08 GMT 2026
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत मंगलबार भएको खेलमा चेन्नई सुपर किंग्स्ले कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको सुपर किंग्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९२ रनको बलियो स्कोर खडा गरेको थियो । उसका लागि सञ्जु सामसनले ३२ बलमा सर्वाधिक ४८ रन बनाए । त्यस्तै, डेवाल्ड ब्रेभिसले २९ बलमा ४१ रन तथा आयुष म्हात्रेले १७ बलमा ३८ रनको महत्वपूर्ण योगदान दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)