कर्मचारीलाई ४५ दिनभित्र दल मुक्त बनाइने
barnanmedia.com · Sat Mar 28 22:24:01 GMT 2026

कर्मचारी, शिक्षक र प्राध्यापकलाई ४५ दिनभित्र दल मुक्त बनाइने भएको छ ।
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले प्रशासनिक सुधारसम्बन्धी एक सय कार्यसूचीमा निजामती कर्मचारी, शिक्षक, प्राध्यापक तथा अन्य राष्ट्रसेवकलाई कुनै पनि दल, समूह वा स्वार्थकेन्द्रित दबाबबाट मुक्त भई कार्यसम्पादन गर्न अनिवार्य गरिने उल्लेख छ। यसका साथै, उल्लंघन भएमा प्रचलित कानुनअनुसार कडाइका साथ विभागीय कारबाही गर्ने व्यवस्था पनि गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)