विश्व बैंकसँग १७ अर्ब ७८ करोड सहुलियतपूर्ण ऋणका लागि सम्झौता
abhiyandaily.com
काठमाडौं । नेपाललाई बहुपक्षीय ऋण दाता विश्व बैंकले १७ अर्ब ७८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ ।
कोभिड–१९ महामारीबाट प्रभावित अर्थतन्त्रको उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं दिगो विकास प्राप्त गर्न विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर अर्थात् १७ अर्ब ७८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)