मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ज्यान त गयो सँगै ऋण तिर्ने पीडा थपियो

gorkhapatraonline.com · Wed Mar 20 00:07:24 GMT 2024

सलिम मियाँ

बिजुवार (प्युठान), चैत ७ गते । “बुढी ! अब म युद्ध क्षेत्रमा जाँदै छु । हामी पाँच जनालाई लगिँदै छ । फोन सम्पर्क नहुन पनि सक्छ । लोग्ने युद्धमा छ भनेर नरुनू । पिर चिन्ता नलिनू । छोराछोरीको राम्रोसँग ख्याल गर्नू । मेरो भर छैन ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)