दुई दिनभित्रै इरानसँग वार्ता हुनसक्छ : डोनाल्ड ट्रम्प
baahrakhari.com · Tue Apr 14 18:29:29 GMT 2026

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई दिनभित्रै इरानसँग वार्ता हुनसक्ने बताएका छन् । न्युयोर्क पोस्टसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
वार्ता फेरि इस्लामाबादमै अघि बढ्ने उनले बताएका छन् । ''दुई दिनभित्रै इस्लामाबादमा वार्ता अघि बढ्नसक्छ । हामी वार्तातर्फ उन्मुख भइरहेका छौँ,'' उनले भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)