नाइजेरियामा दुई दिनमा एक सयभन्दा बढी व्यक्ति अपहरित
nayapatrikadaily.com · Mon Mar 18 16:33:00 GMT 2024
नाइजेरियामा अपहरणकारी समूहहरूले पछिल्ला दुई दिनमा एक सयभन्दा बढी व्यक्तिको अपहरण गरेका छन्।
नाइजेरियाको उत्तरपश्चिमी राज्यमा विद्यालयबाट करिब दुई सय ५० भन्दा बढी विद्यार्थीलाई अपहरण गरेको एक सातापछि अपहरणकारीले पछिल्ला दुई दिनमा एक सयभन्दा बढी व्यक्तिको अपहरण गरेको स्थानीय बासिन्दा र अधिकारीहरूले सोमबार एएफपीसँग बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)