छैटौँ पटक विश्वकप खेल्दै रोनाल्डो, जित्लान् उपाधि
gorkhapatraonline.com · Wed May 20 09:33:07 GMT 2026

विश्व फुटबलका चर्चित स्टार क्रिस्टियानो रोनाल्डोले छैटौँ पटक फिफा विश्वकप खेल्ने पक्का भएको छ । उमेरले ४१ वर्ष पुग्नुभएका रोनाल्डोलाई विश्वकप पोर्चुगल टोलीमा समावेश गरिएको छ ।
प्रशिक्षक रोबर्टो मार्टिनेजले फिफा विश्वकप–२०२६ का लागि लिजेन्ट रोनाल्डोलाई समावेश गर्दै पोर्चुगल टोलीको घोषणा गर्नुभएको हो । यससँगै रोनाल्डोले कीर्तिमानी छैटौँ पटक विश्वकप खेल्ने पक्का भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)