मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘विवाद’पछि दिल्लीका एक मन्त्रीले दिए राजीनामा

baahrakhari.com · Sun Oct 09 18:31:00 GMT 2022

काठमाडौं । दिल्ली सरकारका मन्त्री राजेन्द्र पाल गौतमले आइतबार राजीनामा दिएका छन् ।

अनुसूचित जाति तथा जनजाति कल्याणमन्त्री राजेन्द्र पाल गौतम बौद्ध धर्मको एक कार्यक्रममा सहभागी भएकोमा निकै विवाद भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)