मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

मूल कथा उपन्यास 'सङ्ग्रामपुर' बाट लिएको लेखकको दाबी

barnanmedia.com · Sat Nov 09 22:01:26 UTC 2024

हलमा हाउसफूल चलिरहेको फिल्म पूर्णबहादुरको सारङ्गीको मूल कथा आफ्नो उपन्यासको भएको दाबी सहित 'सङ्ग्रामपुर' का लेखक डा शिवशङ्कर बस्यालले १० बुँदे कथाको प्लट सार्वजनिक गरेका छन्।

फिल्मको कथा र निर्देशन दुवै सरोज पौडेलको हो भने पटकथा र संवाद महेश दवाडीको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)