मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, काठमाडौंमा दिनभर बदली 

baahrakhari.com · Thu Sep 16 01:02:00 GMT 2021

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रहँदा सातवटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)