मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सरकारले साना बचतकर्ताहरूको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्रै थाल्ने घोषणा

barnanmedia.com · Sat Mar 28 22:52:11 GMT 2026

सरकारले सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने घोषणा गरेको छ ।

साना तथा लघु उत्तमीहरुको सहकारीमा ठूलो रकम फसेको छ । जसले गर्दा अर्थतन्त्रको चक्र नै प्रभावित भएका बेला राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र अनुसार नै सो घोषणा १ सय बुँदे कार्यसूचीमा समेटेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)