महँगा विद्युतीय गाडी आयातमा ३० देखि ६० प्रतिशत अन्त:शुल्क
setopati.com · Sun May 29 17:52:00 GMT 2022
सरकारले केही महँगा विद्युतीय सवारी साधनको आयातमा अन्त:शुल्क लगाएको छ। बिजुली गाडी आयातमा दिइएको सहुलियतबाट महँगा गाडीहरूले पनि फाइदा लिन थालेपछि यस्तो व्यवस्था गरिएको हो।
संसदमा आइतबार पेस गरिएको आगामी वर्षको आर्थिक विधेयकमार्फत् दुई सय किलोवाटभन्दा बढीको तर तीन सय किलोवाट ननाघेको विद्युतीय कार, जीप र भ्यानमा ३० प्रतिशत अन्त:शुल्क लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)