१० वर्षभन्दा बढी निष्कृय बैंक खाताको रकम राज्यकोषमा ल्याइने
barnanmedia.com · Sat Mar 28 22:59:19 GMT 2026

सरकारले १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताको रकम राज्यकोषमा ल्याउने भनेको छ ।
शनिबार सार्वजनिक सरकारका १०० कार्यसूचीमा त्यस्ता बैंक तथा वित्तीय संस्थाका खाताको विवरण सङ्कलन गरी हकवालाले दाबी नगरेको रकम कानुनी प्रक्रिया पूरा गरी राज्यकोषमा ल्याउने भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)