मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

baahrakhari.com · Sat Mar 28 23:09:05 GMT 2026

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार (चैत १४) राति ११ बजेर ३५ मिनेट जाँदा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, सिन्धुपाल्चोकको नुन्थला खर्क केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)