मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

आइतबार कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल

ratopati.com · Sat Mar 28 23:13:04 GMT 2026

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल चैत्र १५ गते । आइतबार । इस्वी सन् २०२६ मार्च २९ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । चैत्र शुक्लपक्ष । तिथि–एकादशी, ७ घडी ३७ पला, बिहान ९ बजेर ३ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–अश्लेषा, २४ घडी ३३ पला, दिउँसो ३ बजेर ४९ मिनेट उप्रान्त मघा । योग–धृति, ३३ घडी ४७ पला, बेलुकी ७ बजेर ३१ मिनेट उप्रान्त शूल । करण–भद्रा, बिहान ९ बजेर ३ मिनेट उप्रान्त बव, बेलुकी ८ बजेर २४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–बज्र योग । चन्द्रराशि–कर्कट, दिउँसो ३ बजेर ४९ मिनेट उप्रान्त सिंह ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)