मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली समातिएको १२ घण्टापछि बल्ल बोले प्रचण्ड, के हो ?

barnanmedia.com · Sat Mar 28 23:12:08 GMT 2026

नेपाली कम्युनिष्ट पार्टीले सरकारले चालेको पछिल्लो कदमले देशमा द्वन्द्व सिर्जना हुने कार्य हुन नहुने बताएको छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा चालेको कदमबाट द्वन्द्व सिर्जना हुने कार्य हुन नहुने केन्द्रीय कार्यालयका तर्फबाट विज्ञप्ति निकालेर नेकपाले यस्तो बताएको हो ।

सरकारले मन्त्रिपरिषदको पहिलो बैठकबाट गत भदौ २३ र २४ गतेको घटनाको छानविन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषद्को बैठकबाट यस्तो निर्णय भएको हो । शनिबार बिहानै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)