मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

धौलागिरि आयुर्वेद औषधालयमा भर्ना गरेरै बिरामीको उपचार सुरु

deshsanchar.com · Sat Nov 09 22:40:22 UTC 2024

गलकोट (बागलुङ)- गण्डकी प्रदेश सरकारले धौलागिरि आयुर्वेद औषधालयमा भर्ना भएरै बिरामीको उपचार गर्ने तयारी थालेको छ ।

औषधालयमा हाल बहिरङ्ग सेवामात्र सञ्चालनमा रहेको यस अस्पतालमा अन्तरङ्ग सेवा थप गर्नेगरी बजेट विनियोजन भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)