मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घाइते बालिकाको उपचार गाउँपालिकाले गरिदिने

rajdhanidaily.com · Mon Nov 20 23:20:33 GMT 2023

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आगलागीका बेला ज्यान जोगाउन भाग्नेक्रममा लडेर गम्भीर घाइते भएकी बालिकाको उपचार गरिदिने भएको छ । मंसिर ३ गते राती मावली घर केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका किशोर राईको घरमा आगलागी सुरु भएपछि भाग्ने क्रममा दुई तलामाथिबाट हाम फाल्दा घाइते भएकी १५ वर्षकी सरिता तामाङको उपचार गरिदिने भएको हो ।

घटना लगत्तै टिचिङ अस्पताल काठमाडौंमा पु¥याइएकी बालिकाको उपचारका क्रममा आर्थिक समस्या भएपछि केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राईले उपचारमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाकातर्फबाट बेहोर्ने जानकारी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)