रूसी निजी सेना कम्पनीका मालिकले भने– बाख्मुटको युद्धमा २० हजार भन्दा बढी सेनाको मृत्यु भयो
baahrakhari.com · Wed May 24 16:56:00 GMT 2023
काठमाडौं । रूसी निजी सेना कम्पनी वाग्नर ग्रुपका प्रमुखले बाख्मुट सरह कब्जा गर्न चलेको युद्धमा २० हजार भन्दा बढी आफ्ना सेनाको मृत्यु भएको बताएका छन् ।
युक्रेनविरुद्ध रूसले सुरु गरेको १५ महिना लामो युद्ध लड्न भर्ना गरिएका ५० हजार मध्ये २० प्रतिशतको मृत्यु पूर्वी युक्रेनी सहरमा भएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)