मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आलोचना बढेपछि प्रकाश सपुतले मागे माफी

barnanmedia.com · Sat Nov 09 22:40:52 UTC 2024

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ को सफलतासँगै यसका निर्माण पक्ष दङ्ग छन्। उत्साहित छन्। तर यही फिल्मका अभिनेता प्रकाश सपूत भने आलोचनाको घेरामा छन्।

आलोचनाको कारण यही फिल्म नै हो। फिल्मको प्रदर्शन मिति घोषणा भए लगत्तै एकाएक प्रकाश असन्तुष्ट देखिए। निर्माण पक्षले आफ्नो फिल्म वसन्त रिलिज भएपछि मात्रै पूर्णबहादुरको सारंगी रिलिज गर्ने सहमति गरे पनि पहिल्यै फिल्म रिलिज गर्न लागेको भन्दै उनी रिसाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)