चेन्नईको लगातार दोस्रो जित
hamrokhelkud.com · Tue Apr 14 19:06:36 GMT 2026
चेन्नईको लगातार दोस्रो जित
एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलवार कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)