नेप्सेमा ३०.०८ अंकको वृद्धि, सबै समूहको सूचक बढ्यो
baahrakhari.com · Wed May 20 09:43:45 GMT 2026

काठमाडौं । साताको दोस्रो कारोबार दिन घटेको सेयर बजार तेस्रो दिन भने दोहोरो अंकले बढेको छ । बुधबार बजार ३०.०८ अंक (१.१० प्रतिशत)ले बढेको हो ।
यससँगै बजार मापक २७५४.४८ विन्दुमा पुगेको छ । अघिल्लो दिन मंगलबार बजार ६.५१ अंकले घट्दा नेप्से २७२४.३९ विन्दुमा झरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)